रिलायन्स स्पिनिङ मिल्स सहित ४ कम्पनीको शेयरमा सर्किट

३ चैत्र २०८२, मंगलवार १५:१२

काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ।

त्यस्तै आज शिव श्री हाइड्रोपावरको ८.१० प्रतिशत, लिवर्टी इनर्जीको ७.५३ प्रतिशत, महुली लघुवित्तको ६.४४ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.१६, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको ५.९४ प्रतिशत र घलेम्दी हाइड्रोको ५.७१ प्रतिशतले मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*