खोटाङमा हेलिकप्टर दुर्घटना

४ चैत्र २०८२, बुधबार १२:५३

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना भएको छ।

हेलिकप्टर अवतरणको क्रममा अनियन्त्रित भएर बारीको भित्तामा जोतिन पुग्दा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले खिचेको भिडियोमा देखिएको छ। दुर्घटनामा कसैको हताहती नभएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*