यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
६ चैत्र २०८२, शुक्रबार ०६:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ६ गतेका लागि विदेशी मुद्राको विनिदमयर कायम गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १४७.९२ रुपैयाँ र बिक्रीदर १४८.५२ रुपैयाँ रहेको छ।
त्यसैगरी १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ, एक कतारी रियालको खरीददर ४०.५७ रुपैयाँ र बिक्रीदर ४०.७४ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३७.५५ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ निर्धारण भएको छ।













