काउली एकैदिन ४३ प्रतिशतले महंगियो

६ चैत्र २०८२, शुक्रबार ०८:०१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार तराई काउली एकैदिन किलोमा ४३.७५ प्रतिशतले बढेर ५८ रुपैयाँ औषत मूल्य कायम भएको छ।

त्यसैगरी आज तराई गाजरको भाउ २५ प्रतिशतले बढेर २५ रुपैयाँ, लोकल घिउ सिमीको भाउ ३५.७१ प्रतिशतले बढेर ९५ रुपैयाँ, बकुलाको भाउ २८.५७ प्रतिशतले बढेर ४५ रुपैयाँ, ब्रोकाउली ३२ प्रतिशतले बढेर ११० रुपैयाँ, सजीवन २२.६६ प्रतिशतले बढेर १५४ रुपैयाँ प्रतिकिलो औषत मूल्य कायम भएको छ।

हेरौं हिजो र आजको तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*