सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)

९ चैत्र २०८२, सोमबार ११:४८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत बीमितहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा करिव एक सय जनाले रक्तदान गरेका छन् । वार्षिकोेत्सवमा कम्पनीका उच्च व्यवस्थापकसहित अधिकां कर्मचारीहरुको रक्तदान गरेका छन् ।

तस्विरहरुः राजन कठायत, बीमापोष्ट डटकम

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*