सोमबार ६ कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीका लगानीकर्ता भए मालामाल
९ चैत्र २०८२, सोमबार १५:१७

काठमाडौँ । पुँजी बजारमा आज समेत हरियाली आएको छ । निरन्तर चौथो दिन समेत बजार बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।
६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सालपा विकास बैंक, रिलायन्स मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना हाइड्रोपावर र होटल फरेस्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यी २० कम्पनीको सर्वाधिक बढ्यो














