अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

१० चैत्र २०८२, मंगलवार ०७:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ तोकिएको छ जुन हालसम्मकै उच्च हो।

त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०४.८५ रुपैयाँ र बिक्रीदर १०५.२७ रुपैयाँ, एक कतारी रियालको खरीददर ४१.०६ रुपैयाँ र बिक्रीदर ४१.२२ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*