मंगलबार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक, कसले कति कमाए ?

१० चैत्र २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६० को विन्दुमा कायम भएको छ ।

त्यस्तै, मंगलबार कारोबार भएका १३६ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा ६ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् ।

यसदिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फोरेस्ट इन लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*