ङादी र अपी पावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

११ चैत्र २०८२, बुधबार १५:०६

काठमाडौं । बुधबार नेप्से २४.४५ अंकले घट्दा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको मात्रै ५२ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यस्तै अपी पावरको ५१ करोड ९६ लाख रुपैयाँ, शिवमको ४७ करोड ८० लाख रुपैयाँ, सुपर मादी हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ, एसवाई प्यानलको ४४ करोड २८ लाख रुपैयाँ, कुमारी बैंकको ४० करोड ८२ लाख रुपैयाँ, एनआरएनको ३८ करोड ३२ लाख रुपैयाँ, एचआईडीसीएलको ३६ करोड ३९ लाख रुपैयाँ, राधीको ३३ करोड ६२ लाख रुपैयाँ र आँखुखोला जलविद्युतको २८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*