यस्तो छ आज फलफूल र तरकारीको भाउ

१२ चैत्र २०८२, बिहीबार ०८:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, हरियो लाम्चो फर्सी १०० र डल्ले फर्सी ६० रुपैयाँ, रायोको साग ८० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*