बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय
१२ चैत्र २०८२, बिहीबार १७:१७

काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलले सर्वसम्मत निर्णय गरको छ ।
केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेका हो ।












