यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१३ चैत्र २०८२, शुक्रबार ०७:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीद १०३.९३ रुपैयाँ र बिक्रीदर १०४.३५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.४१ रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ निर्धारण भएको छ।













