पुँजी बजार राताम्य हुँदा समेत यी १० कम्पनीको शेयर मूल्यमा उछाल

१५ चैत्र २०८२, आईतवार १५:१९

काठमाडौँ । शेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.०५ अकंले घटेर २८७९.११ बिन्दुमा कायम भएको छ ।

आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँको कारोबार भएको हो । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्यमा भने उच्च अकंले बढेको हो ।

यसदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन, सूर्यकुन्ड हाइड्रो, भुजुङ हाइड्रोपावर र होटल फरेस्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यी १० कम्पनीको शेयर सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*