जीवन र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता

१७ चैत्र २०८२, मंगलवार १०:४८

काठमाडौंं । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको छ । चैत १४ गते अपरान्ह यी दुई कम्पनीहरुबीच मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । कम्पनीले मर्जरको सम्झौता भएको जानकारी दिदैं आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का गर्न नेप्सेमा आग्रह गरिएको छ ।

मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका ,२०७९ को व्यवस्था बमोजिम आधारभूत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि रोक्का गर्न कम्पनीले भनेको हो । .

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*