मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

१८ चैत्र २०८२, बुधबार ०६:५४

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

उक्त भूकम्पको धक्का केन्द्रविन्दुका आसपासका क्षेत्रहरूमा पनि महसूस गरिएको छ। भूकम्पबाट हालसम्म क्षति भए नभएको विवरण भने प्राप्त भैसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*