यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१८ चैत्र २०८२, बुधबार ०७:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत १८ गते एक अमेरिकी डलरको खरीददर १५१.४४ रुपैयाँ र बिक्रीदर १५२.०४ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.४९ रुपैयाँ र बिक्रीमूल्य ९.५३ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.४० रुपैयाँ र बिक्रीमूल्य ३७.५५ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४९३.३७ रुपैयाँ र बिक्रीमूल्य ४९५.३२ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*