निरन्तर महंङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
१८ चैत्र २०८२, बुधबार १०:४५

काठमाडौँ । केहि सातादेखि निरन्तर घटी रहेको सुनको मूल्य पछिल्लो दिन भने उकालो यात्रामा लागि रहेको छ । सुन आज एकैदिन सात हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्यमा समेत तोलामा १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।











