महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

२० चैत्र २०८२, शुक्रबार ०७:३९

काठमाडौँ । महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको पुष २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

कम्पनीले एक सूचना प्रकातिश गर्दै चैत १८ गतेदेखि उक्त बोनस शेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।

कम्पनीले भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*