व्यवसायी सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अनुमति
२२ चैत्र २०८२, आईतवार १८:०६

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् ।











