यस्तो छ आज तरकारीको भाउ

२३ चैत्र २०८२, सोमबार ०८:२५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, रायो साग ६० रुपैयाँ र कन्य च्याउ १७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*