सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

२३ चैत्र २०८२, सोमबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*