नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत

२३ चैत्र २०८२, सोमबार १६:३९

काठमाडौँ। नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार शेयर सूचीकुत भएको छ । बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार शेयर चैत २३ गते सूचीकृत भएको हो ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*