कालीमाटीमा तरकारीः काउली ५५, बकुला ४५ रुपैयाँ किलो (सूची सहित)

२४ चैत्र २०८२, मंगलवार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिलिते आज चैत २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, बकुला ४५ रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*