दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत गरिने

२४ चैत्र २०८२, मंगलवार ०८:३८

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।

उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*