बजार ओरालो लाग्दा पनि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२४ चैत्र २०८२, मंगलवार १५:०१

काठमाडौं । स्टक ब्रोकरहरुसँ अर्थमन्त्री स्वर्णीम वाग्लेकोको भेटवार्तापछि उछाल आएको शेयर बजार आज ओरालो लागेको छ।
नाग्दी गुप्र पावरको आज सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, आँखु खोला, एसवाई प्यानल, शिवम सिमेन्टस्, एनआरएन इन्फ्रास्टक्चर, रिदि पावर, हिमालयन रि र कुमारी बैंकको आज सर्वाधिक कारोबार भएको छ।












