आज यी कम्पनीको शेयर लगानीकर्ताको रोजाइमा

२० कार्तिक २०८३, शुक्रबार १५:०९

काठमाडौं । आज शुक्रबार नेप्से सामान्य अंकले बढेसँगै ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज घोराही सिमेन्ट, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रो, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट, सेन्ट्रल फाइनान्स, अपि पावर, छिमेक लघुवित्त र रिभर फल्स पावरको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*