महुली लघुवित्तको २ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत

२० कार्तिक २०८३, शुक्रबार १६:३३

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

शेयर परिवर्तन भएसँगै कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६४.२८ः३५.७२ कायम भएको छ ।

यसअघि संस्थापक समूहमा रहेको उक्त शेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यससँगै कम्पनीको कुल शेयर संरचनामा सर्वसाधारण समूहको हिस्सा ३५.७२ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*