यी १० कम्पनीका लगानीकर्ता भए आज मालामाल

२४ चैत्र २०८२, मंगलवार १५:१८

काठमाडौँ । शेयर बजारमा झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर २७५७ बिन्दुमा कायम भएको हो ।

कारोबार रकममा भारी गिरावट आएको छ । ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो ।

६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज भुजुङ हाइड्रोपावर, सुपर खुदी, स्वेट–गंगा हाइड्रोपावर, रिज लाइन, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*