यस्तो छ आज फलफूल र तरकारीको भाउ

२५ चैत्र २०८२, बुधबार ०८:०५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्ले भन्टा ७० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ ३३० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*