कानून मन्त्री सोबिता गौतमसँग राजदूत मेउलीको शिष्टाचार भेट

२५ चैत्र २०८२, बुधबार १४:२६

काठमाडौँ । स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले आज कानून मन्त्री सोबिता गौतमसँग शिष्टाचार भेट गरेका छन्। भेट स्विट्जरल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा भएको हो।

छलफलमा स्विट्जरल्याण्डले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सहयोग गर्ने र विकासका विभिन्न क्षेत्रहरूमा निरन्तर समर्थन दिने प्रतिबद्धता व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*