यस्तो छ आज तरकारी र फलफूलको भाउ (सूची सहित)

२६ चैत्र २०८२, बिहीबार ०८:०७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, तने बोडी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, हरियो डल्ले फर्सी ५० रुपैयाँ, इस्कुस ६० रुपैयाँ र कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*