उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन

२६ चैत्र २०८२, बिहीबार १४:१८

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ। श्रम संस्कृतिबाट उपसभामुखको उम्मेदवार रुविकुमारीले आफ्नो मनोनयन दर्ता गराएकी छन्। रुवि समानुपातिक सांसद हुन्।

उनको समर्थनमा रास्वपाका सांसद अशोक चौधरी समेत उपस्थित छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*