सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३० चैत्र २०८२, सोमबार १५:०१

काठमाडौँ । शेयर बजार छिनो अकंले ओरालो लागेको छ । बजार ओरालो लागेसँगै कारोबार रकम समेत केहि सुस्त बन्न पुगेको हो ।
सोमबार ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन नेशनल हाइड्रो, रिडि पावर, रिलायन्स मिल्स, आखुखोला जलविद्युत, एसवाई प्यानलसहित कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
यी हुन् सर्वाधिक किनबेच हुने कम्पनी












