नियम उल्लंघन गरेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

२ बैशाख २०८३, बुधबार १२:२०

काठमाडौं । प्रतिनिधि सभाको सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार पुगेर चिट काटेको छ। ट्राफिक नियम पालना नगरेको भन्दै ट्राफिकले चिट काटेको हो।

थापाथली सडकमा लेन क्रस गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गरेको सभामुखको गाडीसँगै अघिपछि रहको अन्य दुई वटा गाडीलाई पनि ट्राफिकले चिट काटेको छ। उक्त गाडीमा सभामुख अर्याल सवार रहेको वा नरहेको बारे भने खुलिसकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*