होटल फरेष्ट इनको सर्वाधिक कारोबार, अन्य कुन कम्पनीको कति ?
७ बैशाख २०८३, सोमबार १५:०६

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ओरालो लागेको छ । लगानीकर्ताहरुले शेयर बजार बढ्ने अपेक्षा गरेपनि बजार भने १३।१७ को विन्दुमा ओरालो लागेको छ।
आज होटल फरेष्ट इनको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३६ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोलु हाईड्रोपावर, नेशनल हाईड्रोपावर, आँखु खोला, रिलायन्स स्पीङ्ग मिल्स, रिडज लाइन, शिवम सिमेन्टस, नाग्दी गुप्र, एसवाई प्यानल र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।












