यस्तो छ आज फलफूल र तरकारीको भाउ

१० बैशाख २०८३, बिहीबार ०८:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख १० गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली र घिउ सिमी ३० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, रायोको साग ६० रुपैयाँ र कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*