पाल्पा सिमेन्ट र रिलायन्स मिल्समा झुम्मिए शेयर लगानीकर्ता

१५ बैशाख २०८३, मंगलवार १५:००

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजार राताम्य भएपछि लगानीकर्ता निराश हुन पुगेका छन् । बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको दिन नै बजार राताम्य भएको हो ।

बजार राताम्य हुँदा लगानीकर्ताको मनोबल कमजोर भएको छ । आज साढे ६ अर्बको कारोबार भएको हो ।

यसदिन लगानीकर्ता पाल्पा सिमेन्ट र रिलायन्स मिल्सको शेयरमा झुम्मिएका छन् । साथै, आज सोलु हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक र कुमारी बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*