आज तरकारीको भाउः गोलभेंडा ७०, काउली ३० रुपैयाँ किलो (सूची सहित)

१६ बैशाख २०८३, बुधबार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख १६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, रायो साग ५० रुपैयाँ र कन्य च्याउ २०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य निर्धारण भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*