यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१४ बैशाख २०८३, सोमबार ०६:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५०.५० रुपैयाँ र बिक्रीभाउ १५१.१० रुपैयाँ तोकिएको छ।
त्यसैगरी यस दिनका लागि १० जापानिज येनको खरीददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, एक कतारी रियिालको खरीददर ४१.२८ रुपैयाँ र बिक्रीदर ४१.४५ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.१९ रुपैयाँ र बिक्रीदर १०.२३ रुपैयाँ निर्धारण भएको छ।












