यस्तो छ आज तरकारी र फलफूलको मूल्य

१७ बैशाख २०८३, बिहीबार ०७:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, बरेला ७० रुपैयाँ, रायो साग ५० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, केरा दर्जनको २२० रुपैयाँ र लोकल काँक्रो ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*