राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

१७ बैशाख २०८३, बिहीबार १६:४४

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो ।

सरकारले यसअघि ६ वटा अध्यादेश सिफारिस गरी पठाएको भए पनि हालसम्म राष्ट्रपति पौडेलले एक वटा मात्र अध्यादेश जारी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*