आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

२२ बैशाख २०८३, मंगलवार १८:१६

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको रिक्त महानिर्देशक पदमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ ।

मन्त्रालयले सहसचिव रमेश अर्याललाई विभागको महानिर्देशकको निमित्त जिम्मेवारी प्रदान गरेको हो । यसअघि उक्त पद रिक्त रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*