बीमा प्राधिकरणका सञ्चालक डा. गणेश पाण्डे पदमुक्त
२२ बैशाख २०८३, मंगलवार १८:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् । सरकार जारी गरेको अध्यादेशपछि पाण्डेय पदमुक्त भएका हुन् ।
उनलाई २०८२ पुष ११ गते बसेको मन्त्री परिषदको बैठकले सञ्चालक समिति सदस्य पदमा नियुक्त गरेको थियो ।
पाण्डे जीवन बीमा समुहबाट सञ्चालक बनेका थिए ।












