एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

२३ बैशाख २०८३, बुधबार ०९:५३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन्।

कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको वैशाख २२ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो। खड्कालाई वैशाख २२ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी सीईओ नियुक्त गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*