गुराँस लघुवित्तको वेबसाइट परिवर्तन

२३ बैशाख २०८३, बुधबार ११:५५

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट परिवर्तन भएको छ।

कम्पनीले साविकको वेबसाइट परिवर्तन गरी नयाँ वेबसाइट https://glbsl.com.np/ राखेको हो। यस कम्पनीको केन्द्रीय कार्यालय मोरङ जिल्लाको बुढीगंगा–१ मा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*