यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२३ बैशाख २०८३, बुधबार १५:०३

काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ ।

सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रो, नाग्दी गुप्र, अपर लोहोर खोला, झापा इनर्जी, लुम्बिनी विकास बैंक, एसवाई प्यानल, रिदि पावर, इन्फ्रास्टक्चर र आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*