सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त

२८ बैशाख २०८३, सोमबार १०:३१

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनको कार्यकाल जेठ १ गतेदेखि लागु हुनेछ । उनको कार्यकाल ४ वर्षको रहने छ।

यस अघि उनी कम्पनीकै कामु सीइओ थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*