समृद्धि र पोखरा फाइनान्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान
३० बैशाख २०८३, बुधबार १०:२९

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन्।
कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले वैशाख २९ गतेको पत्र मार्फत् आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनार्थ अन्तिम स्वीकृति दिएको हो। अन्तिम स्वीकृती प्राप्त भएकाले अब कम्पनीहरू मर्ज हुने भएका छन्।
1778646266379











