सुनको भाउ घट्दा चाँदीको बढ्यो, अब प्रतितोला कति?

३० बैशाख २०८३, बुधबार १०:४०

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*