एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
३० बैशाख २०८३, बुधबार १५:०९

काठमाडौं । निति तथा कार्यक्रममा शेयर बजारको सकारात्मक सन्देश नपाएपछि शेयर बजार ओरालो लाग्ने क्रम निरन्तर बढेको छ।
शेयर बजारमा ओरालो लाग्दा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, रिदि पावर, साहस उर्जा, सोलु हाईड्रो, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावार, शिवम सिमेन्टस, झापा इनर्जी, आँखु खोला र नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ।













